Tender Notice for Vehicle
श्री मानवीय सेवा तथा अन्तरसांस्कृतिक आदान प्रदान केन्द्र नेपाल
नयाँ बानेश्वर, काठमाडौँ
बिषय: प्रयोग गरिएको (Second-hand) Mahindra Scorpio 4WD को कोटेसन सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा प्रयोग गरिएको (Second-hand) Mahindra Scorpio 4WD खरिदका लागिमिति २०८३/०४/१४ मा त्यस संस्थाले माग गरेको सूचनाको आधारमा निम्न विवरण सहितको गाडीको कोटेसन पेश गरिएको छ ।
गाडीको विवरण
सवारी साधनको नाम (Vehicle Name):
सवारी साधनको नम्बर (Vehicle Number):
रङ (Color):
निर्माण वर्ष ( Manufacture Year):
गुडेको किलोमीटर (Mileage/Run Km):
सवारी साधनको अवस्था (Vehicle Condition):
प्रस्तावित मूल्य (Offered Price):
मूल्य घटबढ गर्न मिल्ने / नमिल्ने (Negotiable: Yes/No):
सवारी दर्ता प्रमाणपत्र sf] प्रतिलिपि संलग्न (छ/छैन) (Copy of Registration included (Yes/No):
भावदीय,
____________________
नाम:
सम्पर्क:
कम्पनिको नाम (यदि कम्पनी भएमा):
छाप (यदि कम्पनी भएमा):
Technical Specifications
Detailed technical requirements and site information are included in the downloadable RFP document.
Interested?
Sealed proposals must be submitted to our Kathmandu office or sent via email by 5:00 PM on the deadline day.